लक्ष्मेश्वर नारदेश्वर आदि महांकाल निजी संस्था २०७१ साल

कुलदेवता पूजा-स्थल

कुलदेवता पूजास्थल काठमाण्डौं महानगरपालिका वडा नं. ६ सरस्वतीनगरमा रहेको छ ।

हरेक बर्षको

कुलदेवता

विस्तृत विवरण »

महांकाल मन्दिर परिसर

काठमाण्डौं महानगरपालिका वडा नं. ६ महांकालमा अवस्थित यस महांकाल मन्दिर परिसरमा संस्थाको कार्यालय लगायत श्री लक्ष्मेश्वर महादेवको मन्दिर रहेको छ ।

विस्तृत विवरण »

नारदेश्वर मन्दिर

"श्री नारदेश्वर महादेव मन्दिर" काठमाण्डौं महानगरपालिका वडा नं. ६, सरस्वतीनगरमा अवस्थित छ । २०६८ फाल्गुण ७ गते शिलान्यास गरिएको यस मन्दिरको समुदघाटन मिति २०६९ माघ २२ गते भएको हो ।

विस्तृत विवरण »

अध्यक्ष्यज्यूको मन्तव्य

समय अविच्छिन्न प्रकृति हो, अविच्छिन्नता यसको पहिचान हो, समय काल हो, महाँकाल हो । आकाश एउटा निश्चित क्षेत्रफल हो, पिण्डले ओगटेको क्षेत्र हो, यो खण्डीकृत स्वरुप हो, स्वभाव हो र जीवन समय आकाश हो ..........

विस्तृत »

मिति २०६९ मार्ग १९ गते देखि २७ गते सम्म आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धान्यान्चल महोत्सव सम्पन्न भएको छ ।

फटकशिला–२, सिन्धुपाल्चोक

यहाँ राखिएको तस्विर पूर्ण आकारको छ ।

तस्विर »

आजीवन सदस्यहरु

आजीवन सदस्यहरुको नामावली

यस संस्थामा अहिलेसम्म ९७ जना आजीवन सदस्यहरु रहेका छन् ।

यो पेज
२०६९ श्रावण १८ गतेदेखि
web counter
पटक हेरिएको छ ।

शिघ्र सम्पर्ककोलागि

९८४१२९५४८१
laxmeshwormahangkal@gmail.com
laxmeshwormahangkal