यो पृष्ठ निर्माणको क्रममा छ ।


यस पृष्ठ निर्माणकोलागि यदि तपाईंहरुसँग ढुंगाना कुल, स्थान, समारोह, पर्व आदिसँग सम्बन्धित ऐतिहासिक महत्व भएका कुनै तस्विर, दस्तावेज, पत्र आदि छन् भने सो प्रकाशनार्थ हामीलाई उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछौं । उक्त सामग्री प्रकाशित गरे पछि पुनः तपाईंहरुलाई नै फिर्ता गरिनेछ । तपाईंहरुसँग भएका त्यस्ता पुरातन महत्व भएका सामग्रीबाट अरुले पनि हाम्रो कुल वंशको बारेमा थप जानकारी प्राप्त गर्न सक्नेछन् ।

१. कुलदेवता पूजा–२०६८
२. कुलदेवता पूजा–२०६९
३. कुलदेवता स्थानान्तरण
४. श्री नारदेश्वर महादेव–मन्दिर (निर्माणाधिन)
५. महांकाल मन्दिर परिसर
६. बाह्रौं बार्षिक साधारण-सभा (२०६९ भाद्र १६)
७. १८७२ सालको ऐतिहासिक दस्तावेज सौजन्यः सुदनकुमार ढुंगाना
८. कुलदेवता पूजास्थल
९. श्री स्फटिकेश्वर महादेव, फटकशिला–२, सिन्धुपाल्चोक यहाँ राखिएको तस्विर पूर्ण आकारको छ ।
१०. श्री नारदेश्वर महादेव - मन्दिर उदघाटन यहाँ राखिएको तस्विर पूर्ण आकारको छ ।
११. कुलदेवता पूजा-२०७० यहाँ राखिएको तस्विर पूर्ण आकारको छ ।
१२. कुलदेवता पूजा-२०७१ यहाँ राखिएको तस्विर पूर्ण आकारको छ ।
१३. तेह्रौं बार्षिक साधारण–सभा (२०७१ भाद्र ७)







चलदृष्यहरु:
१.
श्री नारदेश्वर महादेव मन्दिर समुद्घाटन
२. कुलदेवता पूजा–२०७१
३. श्री लक्ष्मेश्वर महादेव मन्दिर तथा मन्दिर परिसर