मिति २०६८/५/१५ मा मालपोत कार्यालय चावहिलको विरुद्ध पुनरावेदन अदालत, पाटनमा दायर गरिएको मुद्दाको फैसला संस्थाको पक्षमा हुन गएको व्यहोरा सबैलाई जानकारी गराईन्छ ।

पूर्ण विवरणकोलागि

श्री लक्ष्मेश्वर महादेव मन्दिर परिसर महांकालमा पुनःनिर्माण्को कार्य भईरहेको छ ।

वंशावलीमा हाम्रो कुलमा जन्म लिनुभएका सुपुत्रीहरु लगायत सबैको नाम प्रविष्ठ गर्ने क्रममा सुपुत्रीहरुको नाम संकलन तथा प्रविष्ठ गर्ने काम पूर्ण भएको छ । दोश्रो चरणमा हजुरआमा, आमा, ठूलोआमा, काकी तथा बुहारीहरुको नाम संकलन तथा प्रविष्ठ गर्ने काम भईरहेको छ ।